
Eagle FM
Talk, Folk
Radios Similaires
À propos de la radio
वर्तमान परिवेशमा आम संचारमाध्यमको तिव्र विकास भएसँगै श्रोता मांझ सत्य, तथ्य, ताजा समाचार हरदम मनोरन्जको साथी भन्ने मुल नाराका साथ पाँचथर जिल्लाको सदरमुकाम फिदिममा यस इगल एफ.एमको २०६७ कार्तिक १६ गते स्थापना भएको हो समाजमा ब्याप्त भष्ट्रचार, अनियमितता, कुसंस्कार, कुरीती र अन्धविश्वाशको जालो पन्छाउँदै समृद्द समाजको निर्माण कार्यमा टेवा पुयाउने उद्देश्यले स्थापित इगल एफ.एम एउटा ब्यवसायिक एफ.एम. रेडियो हो याक्थुम्हाङ मिडिया प्रा.लि.को ब्यानरमा स्थापना भएको यो एफ.एम श्रोता माझ भरपुर मनोरञ्जन र यूवाहरुलाई समृद्द समाजको निर्माणका लागि उत्प्रेरणा प्रदान गर्दै पूर्वी पहाडी जिल्लाका श्रोताको ढुकढुकी बन्न सफल भएको छ ५०० वाट क्षमताको यस इगल एफ.एम श्रोताबाट आएको जानकारी अनुसार पूर्वाञ्चलका पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरुमा राम्रो सँग सुन्न सकिन्छ भने इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका जिल्लाका केहि भू–भागहरुमा समेत सुन्न सकिन्छ । भने लगअन गरेर संसारभरी एकैसाथ सुन्न सकिन्छ भने www.eaglefm.com.np लगअन गरेर संसारभरी एकैसाथ सुन्न सकिन्छ










Comments (0)